आइत, ०८ कात्तिक २०८३ / October 25, 2026, Sunday
आइत, ०८ कात्तिक २०८३
Advertisement

सुरक्षा सरोकार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१२ घर भएका ६५ वर्षीय गोकुल श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

banner add