आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

कोहलीको १८ नम्बर जर्सी : हारे पनि नहार्ने मान्छेको प्रतीक

writter
आइत, ०४ साउन २०८२
(Shares)

काठमाडौ । ठूला अंकमा लेखिएको ‘१८’ नम्बरको जर्सीसहित जब विराट कोहली ब्याट समातेर मैदानमा उत्रन्छन्, एकछिन दर्शकको नजर अडिन्छ ।

त्यो नम्बर आज करोडौँ फ्यानका लागि एक चिनारी बनेको छ । विराट कोहली अर्थात्, विश्व क्रिकेटमा सर्वकालीन महान्‌मध्येका एक भारतीय ब्याटर ।

तर, कोहलीका लागि यो केवल जर्सीको नम्बर होइन । यो हो, एउटा गहिरो स्मृति, एउटा ऐतिहासिक दिनको सम्झना हो ।

जसले उनको जीवनको दिशा नै बदलिदियो । धेरैका लागि ‘१८’ सामान्य अंकजस्तो देखिए पनि कोहलीका लागि यो अंक– पीडा, संकल्प र पुनर्जन्मको प्रतीक बनेको छ ।

ads

सम्बन्धित खबर