सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

कांग्रेसले बाेलायाे पदाधिकारी बैठक, सत्ता छाड्ने तयारी

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बेलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा आजको जेनजी प्रदर्शन र घाइते तथा मृतकबारे छलफल हुने एक पदाधिकारीले सिधाकुरालाई बताए । 

बैठकमा कांग्रेसले सत्ता छोड्नेदेखि गृहमन्त्री रमेश लेखकलाई फिर्ता बोलाउनेसम्मका विषयमा छलफल हुने बताइएको छ । 

ads
ads
add
banner add

सम्बन्धित खबर