शुक्र, १९ भदौ २०८३ / September 4, 2026, Friday
शुक्र, १९ भदौ २०८३
Advertisement
banner add

काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन दोस्रो दिन पनि जारी, कर्फ्यु आदेश लागू

banner add
writter
मङ्गल, २४ भदौ २०८२
(Shares)

काठमाडौं । राजधानी काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि युवाहरू भेला भई प्रदर्शन गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने ४२१ जना घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर