आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, दुई लाख १६ हजारनजिक

writter
शुक्र, २७ भदौ २०८२
(Shares)

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी ६० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । चाँदी दुई हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी दुई हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । 

ads

सम्बन्धित खबर