सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

बागमतीसहित ४ प्रदेशमा दिउँसो र राति मध्यम वर्षाको सम्भावना

banner add
writter
शनि, १४ भदौ २०८२
(Shares)

काठमाडौं । देशैभरी शनिबार दिउँसाे साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको हो । त्यस्तै, शनिबार राति भने देशैभरी साधारणतया मौसमा बदली हुने भएको छ । सबै प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

शनिबार बिहान भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर