शनि, २० भदौ २०८३ / September 5, 2026, Saturday
शनि, २० भदौ २०८३
Advertisement
banner add

सुरुङबाट उद्धार गरिएका एक जनालाई काठमाडौँ ल्याइयो

banner add
writter
शुक्र, १९ भदौ २०८३
(Shares)

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका एक जनालाई थप उपचारका लागि नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएको छ ।

सुरुङभित्र फसेका उहाँलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको थियो । उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

ads
ads
add
banner add

सम्बन्धित खबर