काठामाडौं । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । जेनजी आन्दोलन दोस्रो दिन अझै उग्र बनेको छ । कर्फ्यू जारी रहेपनि प्रदर्शनकारी नेताहरूको घर तथा निवासमा पुगेर तोडफोडसम्म गरेका छन् । यस क्रममा प्रचण्डको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारी पुगेको खबर उल्लेखनीय छ ।