सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

यौन असन्तुष्ट पुरुषहरु सँग सम्बन्ध बनाउने सुन्दरी

banner add
writter
बुध, २१ साउन २०८२
(Shares)

पेशाले उनी फाइनान्सियल कन्सल्टेन्ट हुन्। उनको उमेर ४७ बर्ष पुगेको छ। बेलायतमा बस्छिन्। तर, उनी तिनै पुरुषहरुको साथी बनिन्, जो आफ्नो दाम्पत्य जीवनमा यौनमा खुसी हुन सकेनन्। तिनै बेखुस श्रीमान्लाई उनले खुसी बनाउने काम गरिन्। उनी यस्तो पार्टनरको खोजी डेटिङ साइटबाट गर्छिन् जो आफ्नो श्रीमतीवाट शारीरिक रुपमा खुशि हुन नसकेका मात्र हुन्।

उनी मोडलिङ पनि गर्छिन्। उनले भनेकी छिन्, उनीसँग जोडिन आउने अधिकांश पुरुषहरु आफ्ना पत्नीसँग शारीरिक रुपमा खुसी छैनन्। सन्तुष्ट हुन सकेका छैनन्। अहिले उनलाई के कुराले खुसी बनाएको छ भने, ति असन्तुष्ट पुरुषहरु उनको सम्पर्कमा आएपछि खुसी भएका छन्।

पूर्व मोडल वेनेथ लिलाई आफ्नो सम्बन्धका लागि कुनै पछुतो छैन। किनभने उनले श्रीमान् श्रीमतिलाई एकसाथ बस्ने वातावरण बनाइ दिइरहेकी छिन्। कतिपय अवस्थामा पत्नीहरु व्यस्त हुन्छन्। बच्चा जन्माउछन्। यस्तो बेला पुरुष एक्लै हुन्छ। यसरी एक्लै भएका पुरुषका लागि कसैको साथ चाहिन्छ। तर, उनीहरु आफ्नी पत्नीलाई पनि छाड्न चाहँदैनन्। त्यस्तै पुरुषलाई लिले सहयोग गर्छिन्।

लिले धेरैजसो पार्टनर आफ्नो डेटिङ साइटबाट प्राप्त गर्छिन्। यो साइट म्यारिड व्यक्तिका लागि म्याच मेकिङ गर्नका लागि संचालनमा रहेको छ। यस साइटमा जोडिने धेरैजसो पुरुषहरु धनाढ्य तथा बिजनेस म्यान हुन्छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर