काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुगंको बुधबारको निर्णयअनुसार ६६५ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।
सरुवा भएकाहरूले आगामी कात्तिक महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।
इन्स्पेक्टर सरुवा-काजको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्