सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

आज कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

banner add
writter
मङ्गल, ११ कात्तिक २०८२
(Shares)

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।

मौसमविद्हरूका अनुसार आज देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर