आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement

सम्पादकीय

गाईजात्रा पर्व

गाईजात्रा पर्व

  गाईजात्रा नेपालको सांस्कृतिक र सामाजिक जीवनमा गहिरो महत्व बोकेको एक अद्वितीय पर्व हो। यो पर्व विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायले धुमधामका साथ मनाउने परम्परा रहेको छ। 

banner add